Posted by: Birkhe_Maila September 8, 2006
Login in to Rate this Post:
0
?
ग्वाँचे कथ मजाको लाओ!:)
पुन्टे दाई ha ha ha
कुम्ले, आई पन्चानब्बे???
एsss आयो कलि
धपक्कै बलि
दिदि भन्दा
बैनि झन नक्कली
ऐना टल्लाम्ने
झ्यालमा बसेर
आँखा सन्काम्ने