Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! मलाई सोधेको हो ठुल्नानी?? ल सुन, तिमी घरबाट बाहिर निस्केर, ति साना साना गल्लिहरु काटेर हाइवे तिर निस्क अनि त्यहाँ कतै तिमीले I 95 South लेखेको देख्यौ भने, त्यस्लाई समातेर १०-१५ घन्टा गाडी हुइँक्याउ। त्यस्पछि ठुलो स्वरले मलाई "ए कुम्ले!!" भनेर बोलाउ त म तिम्रो सामुन्ने टुप्लुक्क आइपुग्छु। :D
Read Full Discussion Thread for this article