Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चित्रेको प्रश्न हेर न! खासमा कुरो के रहेछ भने, हाम्रो चित्रे यसो घरमा बसेर नक्शा बनाउदो रहेछ। अनि अलि चारपाटे बन्यो अनि राम्रो रङ लाग्यो भने 'झन्डा' भनेर अनि अलि कर्याङ् कुरुङ् भयो अनि राम्रो रङ पनि लागेन भने 'देश' भनेर टाँसिदिने रहेछ। अब कसरी पत्ता लाउनि नि हाम्ले? अझ उल्टो सजिलो सोध्छु भनेर उक्साउने के। मलाई चाँहि आउदैन है। पून्टे दाईको जोक चाहि एक नम्बरी रहेछ हाँस्दा हाँस्दा!! ए! ठुल्नानी!! तिमीलाई अझै थाहा छैन म कहाँ बाट भनेर? लौ!! तितौरी, मैले भिटामिन खान थाले देखि त कविता, कथा त कत्ति हो कत्ति, आजकाल त जे पनि फरर :डि
Read Full Discussion Thread for this article