Posted by: world_map September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, ल दीप ज्यो सँग कविता लेख्न सिक्ने भए सिक, तर पून्टेदाईले भन्नुभए जस्तै तितौरी र सान्नानीलाई नि लिएर जाउ है! :D :D ग्वाँचेको कथा राम्रो लाग्यो। लौ, आज चैं म अलि सजिलो प्रश्न सोध्छु। ४) यो कुन देशको झन्डा हो?
Read Full Discussion Thread for this article