Posted by: gwanche September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
धन्यवाद ठुल्नानी, तिम्रो घरमा केइ खबर पठाउनु पर्ने छ कि ( चित्रे को घरमा केइ खबर पठाउने भे' नि लाग्दिन्छु ;-)) अझै म चौतारीमा त आउँछु अर्को हफ्ता, यो सप्ताहन्तमा मात्रै अलिकति बाहिर जाने कार्यक्रम छ, साथीहरुसँग । नेपालबाट केइ ल्याउनु पर्ने भे नि भन्, ल्याइ दिन्छु क्यारे!!!
Read Full Discussion Thread for this article