Posted by: gwanche September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
सान्नानी, के खा'र हुनु नि आफ्नै कथा, ग्वाँचे त शुत्राधार मात्रै हो, पात्र हैन !! :-) मिस्, धन्यवाद, तपाईंका प्रसन्शका शब्दहरुले अझै केइ लेख्ने हौसला दिन्छ । यसभन्दा अगाडिको सम्झनाको पोस्टमा मिसको बारेमा लेख्नै भुलेछु तर चौतारीमा मिसको सहभागीताको बारेमा मैले केही लेख्नु, मैले चौतारीका गाम्ले'रुलाइ सुर्य पूर्वबाट उदाउँछ भनेर बताउनु जस्तो मात्रै हो । मिस् चौतारीको नेतृतवको लागि फेरी पनि धन्यवाद र तपाईंको साथ सँधै पाइरहनेछौं भन्ने आसा छ । गौतम गुरु, म त एउटा शिकारु भुसुना मात्रै हुँ । हो कथाको अन्त अझै राम्ररी गर्न सकिने थियो तर लेख्दा लेख्दै कता पुगेछु कता...... तपाईंको सुझावको लागि अनुग्रहित छु, हिन्दिमा भनिन्छ नि तपाईंको सुझाव 'सर-आँखोंपरा'.......... अब केही लेख्दा बिचार पुर्‍याउने छु । अझै तपाईंको अमुल्य सुझाव र न्यानो सद्भभावको आसाबादी छु । फेरी पनि धेरै धेरै धन्यवाद!!
Read Full Discussion Thread for this article