Posted by: Gautam B. September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ल आफ्न त आंखा बटारिए के रे। दुई पुराना जोक, सबैले सुनिसकेको हुनुपर्छ। - सरदारजीले निधारमा लिपष्टिक किन लगायो? Mind make up गर्न! ************************* -यो फ्याक्स पठाउने मान्छे सरदारजीनै हुनुपर्छ, कसरी? हुलाक टिकट टाँसेको छ!
Read Full Discussion Thread for this article