Posted by: Pretty September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
के बिधि रिसाएकि तिरु, त्यो तिम्ले भन्या कुरो त्यत्ति सजिलो रहेनछ के अनि तिमिसँ कुरै हुन पाएन अनि भन्न नपाको के मैले, नरिसाउ है अब? ल टाँस त अब त्यो हाम्रो स्केच्। जिम्माल् बा के को झुम्का हाल्दिने? सुनको भए मात्र नत्र त म मान्दिन नि फेरि। मिसका प्रश्नहरुका नि अरुहरुले उत्तर दि सक्या रे छ नत्र त म मिलाउथेँ नि :P:P नमेको राष्ट्रीय गित र कबिता राम्रा छन्। गौतम जीलाई कति joke आउने रच नि। :D:D:D साहिलाको कबिता नि खास्सा छ। कथा पुरानै भएनि रमाइलो लाग्यो। नियामत्ति दादाले कथा नहालि त्यो दोहोरी मात्रै गार बस्न पाइदैन ।
Read Full Discussion Thread for this article