Posted by: miss_ me September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
:D :D कति हसाउन सक्या होला माथिको पहिलो हरफको पंक्ति को जवाफ मिलेन गौतमजी अब अर्को है त यो कस्ले कस्लाइ भनेको हो? ( चौतारी बाटै ) "अब सुन्नुस्- यता उता नगर्नुस् झिल्के भै नत्र कुरा लाइदिउला भाउजुलाइ घर् त पोखरा....... छोरो लाइ पट्याउला बुडो ससुरा , " ***************** "दुवै लड्दा लड्दै नियतिवश बिज्ञान बलियो विजेता भै निस्कयो,स्थविर बिचरो धर्म थलियो थिए मैले हेर्दा तिनी उभय निस्सार नकली विजेताले पायो तर पनि ठूलो नाम सकली "----------यो पंक्तिको लेखक कवि को नाम के हो
Read Full Discussion Thread for this article