Posted by: Gautam B. September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मिसले राख्नु भएको पहिलो टुक्रो देवकोटा बूढाको हो। अरु कस्को हो पत्तो लाउन सकिएन यो सानो दिमाख जत्ति छडकाएपनि! नमेका कविता राम्रा छन्। अनि दादा बूढा, तिमीचैँ के जतिखेर पनि दोहरी गा'र बस्या छौ? यस्सो कथा हाल न।
Read Full Discussion Thread for this article