Posted by: CaMoFLaGeD September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौ तितौरीको कुरा, झेली रे! झन तितौरी सङ्ग के कम्पिटिसन गर्नु भनेर आफुले लेखेको कुरो त पास गरेर बसेको छु। मैले जिते पनि पुरस्कार तिमीलाई नै दिने बिचार गर्‍या थिएँ मैले त। :D
Read Full Discussion Thread for this article