Posted by: Tyra September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मैले धेरै मिलाए के रे ,खै दिहाल्नुस् न मिस् मेरो पुरस्कार् के के हो लिएर जाम् घर् हे... हे हे त्यो चित्रे को पनि मैले मिला'हो टाइप् गर्न थाल्दा ढिलो भा हो , कुम्ले झेल्लि हतार् हतार् गएर "चित्रे" रे ! :p साझा ले ब्यान्ड् गर्न ला' छ मलाइ २० पटक् भन्दा धेर् बोल्न लागे रे म ।मिस् ले सोधेको उत्तर् दिन नपाउने होला मैले......... क्यर्नि होला ...... :( :(
Read Full Discussion Thread for this article