Posted by: harke kailo September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
साची गाउले हो था पायोउ, वा पश्चिम्मा कास्की जिल्ला को लेखनाथ नगरपालिका म एउटै स्कुल का २१ जना केटी हरु धमा धम् बेहोस् भए रे, नाग मारेका रे अस्ती को हप्ता, अहिले जम्मै जना नाग् को सपना देख्दै करौदै बेहोस् भए रे, मैले लाहुराअ हुँदा किनेको रेडियो ले भ्क्खर खबर भनेको । ।
Read Full Discussion Thread for this article