Posted by: miss_ me September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हरिशरणम!!!! लु सब जना त्ये चीया मात्र खा'र बस्या र'चन । लु मकै भाँचेर ल्याए के रे पोलेर खान पर्यो। आगो बालेओ पनि छैन .... सबजना कुरै मात्र अरेर बस्चन मेलापात गर्ने बेला हरौचन ......लु मकै खोस्रदै गर कसैले कसैले पोल्दै गर म चै लागे ........
Read Full Discussion Thread for this article