Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु कतिबेला तितौरी आ'र चिरबिर अरिराको रेछे चाल नै पाएनछु। हुन्छ हुन्छ गुँदपाक खाउलि। बरु हामि बुडाहेरुको बेलुकाको पिलान चाइँ तिम्ले नि नभन्नु नि कसैलाई लु गट्टा फाल :)
Read Full Discussion Thread for this article