Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु चित्रे तिमी नभै खा'को मे मजा भओ र भन्या? बरु भोलि नै खाउँला! तर नमेले भालेओ फोटु टाँसेछ हेर्दै मुखाटि पानी आओ गाँठे! सान्नानी! तिमीलाई झुम्का साह्रै मन पर्छ हैन? लु एउजोडि झुम्का मैले हालिदिने भएँ। अब जिम्माल्नि आमै पनि बिर्स अनि पिलान सिलान नि बिर्स है? :)
Read Full Discussion Thread for this article