Posted by: Rahuldai September 7, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
नारायण दाई को अर्को एउटा शान्दार गीत राख्दै छु । मेरा सबै रात हरु मातहरु भए जिन्दगी नै नबुझ्ने बातहरु भए आँफैलाई राखने यहाँ कुनै ठाउँ भएन सारा रात बेहोशिका बारातहरु भए सधैं यो सडक मा म के के खोज्दै हिडछु, आफन्त को माझ मा परिचय खोज्दै हिडछु भुलेर बजारभरिका हजार बैंश हरु भुलेर बजारभरिका हजार बैंश हरु म त आफूलाई हराइ आँफै खोज्दै हिडछु कहिले काहीं बिर्सिएर आकाश खोज्दै हिडछु भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिडछु धेरै नै भयो अल्झेको यहाँ भीड भित्र धेरै नै भयो अल्झेको यहाँ भीड भित्र तिनै भीड्मा जिन्दगीको आभास् खोज्दै हिडछु मेरा सबै रात अब मात् हरु भए _ _ _ _ _ _ गीतकार: नर्देम्ब रोम्बा संगीतकार: चन्दन लोङ्जेल
Read Full Discussion Thread for this article