Posted by: Tyra September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
तेइ त भन्या सान्नानि मैले नि पढि सके हे।हे।हे सब् एक् से एक् ! आज हास्या हास्यै मुख् गाला सबै दुखि सक्यो भन्या। त्यो काइता भनेको त मलाइ नि हासो लागेर मरे को सुरु मा ,के के आउने दीप दाइ लाइ । चित्रे को प्रस्न को जबाफ् मलाइ कहिले आउदैन कस्तो गार्हो दिन्छ जैले नि ,सजिलो सजिलो सोधन न हाम्ले नि केहि त पुरस्कार् पाउ बाबै , कस्तो खालि हात् घर् जानु होला हो येस्तो महोत्सब् पछि पनि। ए साचि नेप्चे कता हरायो महोत्सब् मा नि आयेन ल?त्यस्तो ज्ञानि मुन्चे, इस्कुल् छुट्टि को दिनाँ नि हाजिर् गर्थ्यो , हराएको सुचना निकाल्नु पर्यो । सान्नानि तिमि म र ठुल्नानि को नि बना'थिए स्केच् ,पछि change गरेको ।
Read Full Discussion Thread for this article