Posted by: Pretty September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ल सब्बै सकि नसकि पढि सिध्याएँ। ग्वाँचेको कथा कति सरल अनि मर्मस्पर्शि, गौतम् जि को joke पनि पढेँ :D:D:D जिम्माल् बा, कुम्ले अनि पुन्टे दाईको ट्वाक्क टुक्क ले अति हसायो। पर्कास् चाहीँ name of the day नै भयो आज। :D:D:D मिस्टेको गीतको उल्था ... कति हाँस्नु। हर्के, सुर्जे, खबर्दार् चाहीँ को परेछन्? तितौरिको कइता (कस्तो गारो भाको यो के भन्या भनेर बुझ्न पहिले मलाइ, कबिता भन्या रेछ) कति मिठो, रसबरि जस्तै। ओहो painting त झन् राम्रो। चित्रेले सारै गारो गारो प्रश्न राख्या छ, मिसलाइ आउला कि खै?
Read Full Discussion Thread for this article