Posted by: Tyra September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हो र दीप् दाइ बरफ् जस्तो कैइता रे :ओ :O:O हजुर् को ट्रान्स्लेसन् :O रमाइलो गरि गर्दिनुभो हि..हि..हि अनि पुन्टे दा ले पनि ......कति हास्नु ल, जिम्माल् बा हजुर् कता हराउनु भा'थ्यो अलकल् ,धेरै भो' नदेखेको ? ठुल्नानि ल त अब म नाच्छु नि त तिमि बसन त सान्नानि, मिस् खै' नि ?
Read Full Discussion Thread for this article