Posted by: Tusaro September 7, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
चिर्पट : चिरेको दाउरा - ठिक ताउ : कापी को बिच बाट निकाल्न मिल्ने २ पाना। जिस्ता : हिसाब गर्ने सादा A4 size को कापी। स्टिच गरेको हुदैन। प्राय ३२ ताउ हुन्थे हाम्रो तिर गाता : किताबको बाहिरी cover, जिल्ला पनि भन्छन् कतै कतै फुल्टिन : पेन, चाइना फुल्टिन, तिन पाने रक्सीले झन्डै गुल्टिन :-) - ठिक फापर : यो त अन्न हो सायद सबैलाई थाह होला - ठिक फुरौला : मासको पीठोको डल्लोलाई घिउमा फुराएको - ठिक ठेस लाग्नु : हिँड्दा खुट्टाको औँला ढुङ्गामा ठोक्किनु - ठिक चुला: एक किसिमको माला बनाउने हलुको खोस्टा। exactly कुन plant को हो था भएन तर मकैको ढोडको भित्री भाग जस्तो हुन्छ लाजा : धान भुटेपछि आउने फूल
Read Full Discussion Thread for this article