Posted by: Poonte September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नेपेले चईने मिस्टेको कविता बुझेन रे। मास्टर्नी नानी त मकै भाँच्न जानु भ’को, अईले सम्मुन् आईपुग्नु भा’ छैन के रे। मै बुझाईदिम के रे तो कविता: "Hope dangles on a string Like slow spinning redemption Winding in and winding out The shine of which has caught my eye And roped me in So mesmerizing, so hypnotizing I am captivated" यानिकी, अर्थात, अर्को भाषामा भन्ने हो भने, यसको अनुवादित रुप हेर्ने हो भने, जस्तै नेपालीमा: आशा झुन्डेछ नाईलनको डोरीमा फनफनी घुमेछ रिङ्ग्याउने गरि, पश्चातापमा घरि फनक्क भित्र, घरि सनक्क बाहिर, के हो के बज्जे आशाको तेजले मेरो आँखै धोंच्यो मलाई बेरेर भित्र्यायो, धोबिनीको च्यात्त्या पेटिकोटले जस्तै आहा! म त मख्खै, म त मग्ध, (मायालुको मोहनीले हो कि, बोक्सिनीको मन्तरल) म त ट्वाँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ :p
Read Full Discussion Thread for this article