Posted by: Tyra September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ऐया!! बाबै कत्ति हास्नु :O :O :O कस्तो रमाइलो भा'रे छ आफुलाइ भने बल्ल बल्ल फुर्सद् भयो , अब म पनि जमेर कुरा सुनेर बस्छु । लौ जिम्माल् बा को ,कुम्ले, दीप्, ग्वाचे सबै को कथा कति राम्रो ,अनि पुन्टे दा गौतम् जि दीप् सबै ले कति हसाउन सक्या । सान्नानि थुल्नानि तिमि हरु नाच्न ला' कि नाचिसकेर बस्या हो नि?? हेरन मलाइ त बल्ल अलि फुर्सद् भयो अब म पनि नाच्ने हो एक्छिन् :) कुम्ले कबिता राम्रो रे :o?! (झुठे कहिका! ) थ्यान्क्स्! :D अनि त्यो स्केच् चै आफैले बना'हो है चौतारी को ,हास्न नपाइ ।
Read Full Discussion Thread for this article