Posted by: Tyra September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मेरो चौतारी थाहै नपाइ हिड्दै जादा चौतारी भेटाए बोलि,भाषा ,मन् मिल्ने दौतरि भेटाए ! बिरानि मा एउटा टुक्रो देशै भेटाए थकाइ लाग्दा सुस्ताउने शितल् भेटाए !! थाहै नपाइ हिड्दै जादा चौतारी भेटाए बोलि,भाषा ,मन् मिल्ने दौतरि भेटाए !!!
Read Full Discussion Thread for this article