Posted by: harke kailo September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
वीरखे भाई तिमी ले गाथ्ही कुरो गर्‍योउ । पल्ट्ना हुँदा खसी को टाउको को चम्का म भात पकाइन्थ्यो, दुध ले कुल्ला गरिन्थ्यो अनि ज्यान त भन्नी नै भो नि, फेरी अहिले एसो मुलुका शान्ति आउँला आउँला जस्तो भको भर गाउ पसेको, सधैं यस्तै भे देख त हामी मजा ले पल्टना उत्तनो परेर खार बस्न पैन्थ्यो, लद्न जानु पर्थेन, यस्तै महोत्सब म भेला हुन पाइन्थ्यो तर शहरमा श्वासनी रख्या भनेर चै कुन अस्स्त्ती ले सुनाछ, म त या गाउँ म एसो कोइ मन पनि मिल्ने, ज्यान पनि मिल्ने तरुन भेतीनछ कि भनेर पो आको त, गधा २५ भाई सकियो, अब घर जम गर्नी सुर सार छ मेरो त, लौ वीरखे भाई तिम्रो मन ल खानि कोइ सद्धे कि घर गरी खानि कुल घरन कि केटी छ भन एसो यता खबर गरा है । ।
Read Full Discussion Thread for this article