Posted by: harke kailo September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हेरी कति गाउले जम्मा भाका रान । । । आफु त बेसी गाउ को मुन्छे य के को भिड भाद हो एस्तो । । । दसैं मनका हुन कि । । घटस्थापना आउन त अझै बाकी छ । । होइन के हो एस्तो । । लौ हेर बुढा पका तन्नेरी तरुनी केटा केटी जम्मै चन त । एस्तो गौको रमाइलो नदेखेको धेरै भो । । एसो भिद् मा पसु भने कसैले नचिन्नि होलन्।। को आयोउ यो ।। भन्लान्।। हैन।। के हो यो?
Read Full Discussion Thread for this article