Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
यतै छु पुन्टे दाई अब चाइन्जो मउसबको रमैलोमा एसो साँझपख तुच्च-तुच्च पार्न मन लाओ भने कते केइ नभेटे पनि तपाईँले चडाउन ल्याको एउ गिलाँस जिनिस सिनित्त पार्न त पाइँछ नि।:) तेइ त भन्या बोलि नि ताल ताल को कोइ बेला दिसा अड्के जस्तो कोइ बेला जुलाफ खा'को जस्तो। डम्बरे यसो भन्दै थियो- " लाsssस्ट 'पि' खा'र कौसिमा ढल्देको है, सुड्डो त आँssssच माथि नै उक्लेछ, घर बाट निकाल्द्यो" पुन्ट्स ब्रोकोमा गएर दुई स्टिक तानेर झ्याssssप भ'र शहिदगेट पुगेको एउटा सोम डेड्लीss भ'र रेबन को गग दिँदै हिँडिराको है, मुला मलाई नि 'डो' चाहिएको थ्यो, ह्याव्स दिन नपार बबाल भोक लागेको है, अनि २० बक्स झार्नलाई - के छ परकास सोम- देको नि मैले" ब्रो त टाप!"
Read Full Discussion Thread for this article