Posted by: Yahoooooo September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नया महोत्सब को चौतारी मा झुल्किन मात्रै आएको है काम को चटारो छ आशा गरम् भोली बेलुका बाट फुर्सद हुन्चकि ???????????????? को को हो चौतारी मा बसिरा जस्तो मान्चु नि ................ दाया बाया फलफुल पसल पनि देखिन्छन् कपडा पसल पनि देखिन्छ सबैलाइ महोत्सब को सुभकामना !!!!!!!!!!!!!
Read Full Discussion Thread for this article