Posted by: gwanche September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ, लौ टिका लाइ हालियो, यस्सो त्यो पछाडिको कुर्सिआँ बसुम क्यारे! आज मउसबमा चिया नास्ताआ नि बेबस्था छ । (खुसुक्क पुन्टे दाइको कान्मा: म त्यो चियाको गिलासमा चिया भुनेर तपाईंलाइ धोबिनिको भट्टिबाट ल्या' सर्बत दिन्छु, सुरुप्प परिहल्नुस् है) तपाईंले जाबो एक मोर दखिना दे' नि, मैले त तपाईंको लागि खतरा बेबस्था अरेको छु गाँठे, बरु भोली शहर जाने भाडा पक्का है !! ;-)
Read Full Discussion Thread for this article