Posted by: gwanche September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
गोतामे गुरु धन्यवाद!! के गर्ने, महोत्सव भने पछि अलि अलि त आफ्नो तर्फबाट योगदान दिनै पर्‍यो नि । पैला जस्तो रौनक नभे'नी राम्रै गैरा'छ ऐलेसम्म । बरु जिम्माल बासँग पो भेट न'भा धेरै भो, म चौतारीमा आउँदा बुढा गायब्, बुढा चौतारीमा आउँदा मेरो नमिल्ने । तै पनि जिम्मालबा टाढैबाट भे'नी नमस्ते गरे है ।
Read Full Discussion Thread for this article