Posted by: gwanche September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, धन्यवाद, तपाईंहरुको प्रभावमा परेर केही लेख्ने प्रयास मात्रै गरेको हुँ । मिसलाइ पनि धन्यवाद, यस्सो समाजमा घटिराखेका घटनाहरुलाइ आफ्नो किसिमको interpretation गर्ने कोशीश मात्रै हो । कथा पढिदिनु भएकोमा फेरी पनि धेरै धेरै धन्यवाद ।
Read Full Discussion Thread for this article