Posted by: Pretty September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मिस चाहीँ कस्ले कति पोस्ट गर्यो महोत्सवमा भनेर गनिरा जस्तो छ नि? :P:P सबैभन्दा धेरै पोस्ट गर्नेले के पाउँछ मिस? "भात त जिम्माल्निलेनि मिठो पकाम्छे, मासको कालो दाल फलामे ताप्केमा घोटि घोटि पकार जिम्मु झानेपछि, भात सँअ मुछेर खाँदा थालै कोपरूँ जस्तो मिठो!" ल जिम्माल बाले अर्को बे गर्न पाउन्नन् है अब, आफै फलाकी सके जिम्माल्नी आमाको कुरा। कुम्लेलाई कति आउनि हो कथा हाल्न, पोल् खोल्न? रमाईलो छ जे होस। ल आउ तितौरि, ठुलि नाचौँ जिम्माल् बाले कति मिठो गीत् गाइरनुभाछ।
Read Full Discussion Thread for this article