Posted by: Birkhe_Maila September 6, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
हा हा हा भुन्टे प्रभो, त्यो मैले राजाहरिशचन्द्रजीको कुरो 'कोट' हरेको मात्रै हो :) हरिशचन्द्रजीको यो पनि मजाको लाग्यो, बिशेषत: अंतिम हरफ - "नफँर्कु भने, मै हुन्छु पापि, फँर्कु त भने, धोति न टोपि, न यता भँए, न उता भँए, जिन्दगि मैले दोभानै बनाँए।"
Read Full Discussion Thread for this article