Posted by: Birkhe_Maila September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु, तो के जाति लप केलखुलेटरको कुरोले भउते गुन्द्रुक भात खान छाडेर चाइन्जो टिकिया चाठ खान गओ अस्तो छ!:) निकै रमइलो अरेछन गाम्लेअरुले। लु म पनि एउडो तामाङसेलो गाउन परो मउसबाँ। जोर मादल ठोक है गाम्लेओ। तितौरी, सान्नानी, ठुल्नानि नाच है खुसिले- आइते- हाsss हाss हाss हाss आहा हाsss हाssss हाsss हाss भुइँमा बस्दा दाग लाग्ला काखैमा बस्दा बात लाग्ला हासौँ खेलौँ नक्कली ओछ्छ्याइ दिउँला चकटी फूलमाया- आज ता कालको केटा लाई होइ बात भन्दा मिठो क्या गर्छ हाँस खेल गर्ने मान छाइन हो बाबुले देकोलाई ब्या गर्छ आइते- यो केटि सारै चेपारे मुखले नाईँ नाईँ भन्दैछ हामि जस्तो केटा देखेर मनले जाउँ जाउँ गर्दै छ फूलमाया- हात्तिको दुइ तिर पुछ्छारा भनेको काल्ले बुझ्छा रा एकछिन हाँसखेल गार्दैमा होइ घारजाम काइले हुन्छा रा आइते- हित्त र चित्त मिले त घरजम पक्कै भैजाला केटिलाई केटाले नलगे अरु त कसले लैजाला फूलमाया- धक्कुमा लाउनु पार्दैना होइ भिरमा भाइँसि चार्दैना यात्तिको ठुलो संसारामा होइ तोँ मात्रै केटा हुँन्दैन आइते- धक्कुमा लाउनु पर्दैन भिरमा भैँसि चर्दैन यत्तिको ठुलो संसारमा होइ त मात्रै केटी हुँदैन फूलमाया- यत्तिको ठुलो संसारमा होइ तोँ लाइ ता मोइले रोज्दैन
Read Full Discussion Thread for this article