Posted by: Tusaro September 6, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
चिर्पट : चिरेको दाउरा - ठिक ताउ : फलामको प्यान (तावा)- बेठिक जिस्ता : खोल, कभर - बेठिक गाता : जिस्ता :-) - माथिको बेठिक भएकोले फुल्टिन : पेन, चाइना फुल्टिन, तिन पाने रक्सीले झन्डै गुल्टिन :-) - ठिक फापर : यो त अन्न हो सायद सबैलाई थाह होला - ठिक फुरौला : मासको पीठोको डल्लोलाई घिउमा फुराएको - ठिक ठेस लाग्नु : हिँड्दा खुट्टाको औँला ढुङ्गामा ठोक्किनु - ठिक चुला(नोत् फिरे प्लके) :-( लाजा :-( नयाँ शब्द: (सबै खानेकुराहरु) फिनी - हामी पत्रे भन्छौ, पत्रै पत्र भाको मैदाको खानेकुरा अनरसा - गुनियो, चामलको रोटि। अमेरिकाको Costco मा हेर्दा अनरसा जस्तो खाँदा ठिस cookies पाइन्छ। अर्सा ( यसको अर्थ पहिले नै आइसके जस्तो लाग्छ)- माथि आई सकेको छ। बँदिया - था भएन सुठौरा - था भएन मुड्कौला - था भएन खिउनी - था भएन झर - फुलेको एक प्रकारको रोटिको किसिम मसौरो - था भएन ओखति-पुवा - सुत्केरीलाई ख्वाउने nutritious पुवा। चाम्रे - चामल लाइ घिउमा भुटेर पानीमा पकाएको गुलियो वा नुनिलो भात चिच्चर -था भएन लट्टे - कोदो जस्तो दाना भएको अन्न। भुटेर खान मिल्छ। खिचडी (खिच्रो)- traditionally कालो माँसको दाल आधा - आधा चामल मिसाएर पकाएको भात मालपुवा - pancake जस्तो रोटी जुल्फी - जेरी, जिलेबी, जुलबी, जुलफी, जुल्फी???
Read Full Discussion Thread for this article