Posted by: CaMoFLaGeD September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे! भउते! डराउनु नै पर्यो नि। के हो! के हो! अस्ति देखि डाइट पेलेर बसेको भन्ने सुनेको छु क्यारे! पुन्टे दाईलाई त थर्काएर राखेका रहेछौ, हामीले के सक्नु।
Read Full Discussion Thread for this article