Posted by: suraj2006 September 6, 2006
Login in to Rate this Post:
0
?
हैन मास्तर्नी नानी तपाईं त कता तिर हेरेर मुसुक्क हास्न भो त कि तपाईं लाई झुक्कार पानी भनेर त्यो जर्किन को झो त ख्वएनन बजिय मोरा हरु ले ई थिता हरु अलि उत्ताउला छन । झन चौतारी मा जम्मा भ पछी त मोरा हरु लाई केइ चाँहीन्न । ।