Posted by: Gautam B. September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
केहि न केहि नया राख्नु पर्ने हो तर अचेल केहि पनि कोर्न सकेको छैन। त्यसैले यो सानो क्वीज; नेपालीमा के भन्छन्? (क) टाइपराइटर (ख) कम्प्युटर अनि जाँदाजाँदै यो एउटा 'जोक' (सुनिसकेको भए माफ पाम्!)। पहिलो साथी: मलाई फेरि हिमाल चढ्न मन लाग्यो! दोश्रो साथी: हैन तैंले पहिला कहिले हिमाल चढेको थिस् र भन्या!? पहिलो साथी: चढेको त छैन तर एकचोटि पहिला पनि चढ्न मन लाग्या थ्यो', अहिले फेरि मन लाग्यो।
Read Full Discussion Thread for this article