Posted by: Deep September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौ यो ठुलीले त म तिर पो भाटा फर्काइछ बा! बिजि छु भन्ने बाहानामा कबिता सिकाइदेन दीपले भन्ने दोषको माला लाइदेर। भो अब? अस्ति "ठुली, शुक्रबार देखिनै आउ रुघा लागेनी केइ हुन्न" भन्दा चैं "लौ घाम् अस्ताम्नी र म आम्नी एउटै ट्याम पारम्ला दीप् ज्यो" भनी मुस्कार- होलान्त भन्या किन हुन्थ्यो? - सुकुलाँ उडुस् छरेर हिन्या रे छ आफ्नो जिउ भरी फलेर हैरान -- कति टिप्नु? यता एक थोपा उता दुइ थोपा गरेर जम्मा गर्या रउत बज्या साँढेहरुले फिरीमा तानेर हिंडे।
Read Full Discussion Thread for this article