Posted by: CaMoFLaGeD September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौ हेर कुरो कहाँ पुगेछ! अब मलाई सबैभन्दा गार्‍हो काम भनेको झन्डा पत्ता लाउने हो। यो चित्रे चाहि जहिले पनि झन्डा लिएर आउने रेछ। बरु यसो काङ्रेस, कमुनिस्टको झन्डा लिएर आउ न अनि मलाई सोध एक एक को उत्तर दिन्छु। भउते डराएको हेर! ए भउते तिम्रो कथा म यस्तो भ्याइ नभ्याइ भा'को बेला लेख्छु र? तिम्रो कथा त वीकेन्डमा फुर्सद बनाएर लेख्नि हो। यो कथा चाहि पुर्ण काल्पनिक हो। अझै पुर्ण रूपले दिमागमा बसेकै छैन कसरी लेख्ने भनेर। शुरु गरिहालेँ अब सक्नु पनि पर्यो भनेर हो। भउतेको कथा अलि फुर्सद भएको बेलामा लेख्नेछु। तितौरी: कथा जस्को पनि हुनसक्छ है भन्देको छु अहिले नै। के थाहा तिमीपनि छौ कि कतै कथा भित्र?? हे हे हे!!
Read Full Discussion Thread for this article