Posted by: world_map September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौ, अहिलेलाई चैं लाग्नु परो। ठूल्नानी, तिम्रो लामो विकेन्ड कस्तो भयो? ग्वाँचे, के गर्ने, कामबाट चियाउन मात्र भ्याउँछु, बोल्नै नभ्याउने क्या। सबै गाम्लेहरूलाई चौतारी महोत्सवको उपलक्षमा शुभकामना!
Read Full Discussion Thread for this article