Posted by: world_map September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
म घर त पुगें, तर आजै यौटा काम पर्यो, त्यसैले एक दुइटा प्रश्न मात्र सोध्न भ्याउँछु होला। अरू भोलि सोधौंला। कथा या कविता नि आज चैं लेख्न नभ्याइने भो। :( पहिलो प्रश्न: १) यो कुन देशको झन्डा हो?
Read Full Discussion Thread for this article