Posted by: uptowngal September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
तिरु हेरन दिप ज्यो सँग अस्ती कोचिङ क्लास् लिन गाको त खै त्यो दिन उहा बिजी छु भनेर मलाई घर पठाएँदिनु भो । तेसै ले हेर न यो चौतारी महत्स्वोब मा कबिता लेख्न नै सकिन । तर यस मा मेरो केही दोस् छैन दोस् जती सबै तेही दिप ज्योको हो ।
Read Full Discussion Thread for this article