Posted by: Tyra September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
भौते दाइ स्वागत् छ यहा लाइ चौतारी मा लौ, के खाने हो चिसो या तातो ? टपरि चाट्न मात्र होइन टन्न खाने खुराक् हरु लिएर आउने भोलि ,भन्दिया छु है ऐले नै :p:P:d कुम्ले ल ल कथा सकेसम्म लामो, सबै पोल् खोलेर लेख्ने है कथा को हिरो भौतेदाइ को।(इन्स्युरेन्स् छ होला नि नडराइ लेख्ने के) सान्नानि हो नि त म तिमि सँ रिसाको :( ....:D ग्वाचे धन्यबाद् स्वागत् गर्नु भएको मा , म हरा'छुइन , बरु आज महोत्सब् भन्ने थाहा नभएर केहि पकाएर ल्याउन पाइन है , अरु ले ल्याएको खानु पर्यो आजलाइ ।ल म चाहि तातो चिया खाने ऐले :D चित्रे मलै त थहा नै थिएन ल ,हेरन आज नि कस्तो बिजि छु तर चियाउदै गर्छु घरि घरि समय् मिलाएर :D ठुल्नानि तिमि पनि कबिता सुनाउ है आज चै:D
Read Full Discussion Thread for this article