Posted by: Bhaute September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
:-) सबैलाई शुभकामना है चौतारी महोत्सबमा। एकछिन यसो फुत्किन पाएर च्या'को। गजब गै'राछ ल। मेरो फेरि आज , भोलि र पर्सि ३नै दिन चटारो छ। भ्याइएछ भने लास्टाँ दुना-टपरी चाट्न आइपुग्छु कि ! हेरुम :p :p ओइ कुम्ले ! धेरै बढी बढी नलेख है, पुन्टेदाईको बङ्गारा झार्न नपा'को यी मुठ्ठी तिम्रा बङ्गरामा गएर उधिन्ला। तिमी सँग त क्यै बोल्नै नहुने रे'छ गाँठे, धुत्तेरिका। :D :p :) :-) -भउते
Read Full Discussion Thread for this article