Posted by: nepesahila September 6, 2006
Login in to Rate this Post:
0
?
चौतरीमा सबैलै नमस्कार।
हे प्रभु म संग त केहि पनि कोसेली छैन। महोत्सवमा बिजोकै हुने भो। आजै पर्न पर्ने फेरी। अव अरुको खुराक पढेरै भे' नी धित मार्न पर्यो।