Posted by: Tyra September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चौतारी महोत्सब् भोलि होइन ssssssssssssssss ??????? कि मैले थहा न पाएको? :( जे होस् चौतारी महोत्सब् को उपलक्ष्य मा सबै साथि हरु लाइ मेरो " हार्दिक् बधाइ" , नया चौतारी बनाउने नमे जि लाइ पनि धेरै धेरै धन्यबाद् सान्नानि पर्ख तिमिलाइ :( म त सान्ननि हराएको सुचना टास्न ला'थिए। :D
Read Full Discussion Thread for this article