Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
सान्नानी, सबै काल्पनिक नै हो भन्नु भन्दा पनि मैले देखेको हाम्रो समाज भित्रका दृश्यहरुको मेरो किसिमको interpretation भन्नुपर्छ यसलाइ । अर्को शब्दमा भन्नुपर्दा बास्तविकतासँग धेरै धेरै हदसम्म मिल्ने कल्पना । कथा मन पराइदिएको मा धन्यवाद । तपाईंहरुको हौसला पाउँदै गए अझै परिस्कृत रुपमा हाम्रो समाजको चित्र बर्णन गर्ने कोशीश गर्नेछु ।
Read Full Discussion Thread for this article