Posted by: Deep September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
महोत्सबमा पनि यसैले अभिबादन गर्नु पर्यो। अचेल --- नजिस्काउ झुकाइ ती परेलीहरु थामि नसक्नु छन अचेल मेरा आँखाहरु नबोलाउ रोकेर ती चालहरु बेहाल छन अचेल मेरा हालहरु नभड्काउ अधरमा ती आँधिहरु आगो सरी छन अचेल इ मेरा ओठहरु जदौ।
Read Full Discussion Thread for this article