Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौ ठुलि आइपुग्यौ तिमी, आउ आउ ........ त्याँ खाली कुर्चिमा बस् । सान्नानी तिमीलाइ पनि स्वागत । त्यो तिमीले ल्याएको फुल चाँइ माझको टेबलमा राख । कस्तो राम्रो देखिने भो अब हाम्रो मञ्च । लौ तिमी पनि बस् । चिया कफी के के खाने हो भन है म ल्याइहाल्छु । नमे कफी सिद्धियो ? अरु केइ खाने हो कि ?
Read Full Discussion Thread for this article